• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुकुर...


शेरे होटेल मा बसेर चिया पिउदै रहेछ ।
उस्ले बाटोमा देखेछ अगाडी एउटा लाश अनि
त्यसको पछी अर्को लास बोकेर मानिस हिडिरहेका थिए ।
अनि दुबै लाशको पछाडी एउटा मान्छेले कुकुर डोर्याएर हिडेको थियो ।
अनि त्यस्को पछी ३-४ सय मन्छे पछी लागेका थिए ।
शेरेले पहिला यस्तो कहिले पनि देखेको थिएन ।
त्यसैले अचम्म मान्दै कुकुर डोराउने
मान्छे सङ्ग सोधेछ: दाइ के भको ?
मान्छे: अगाडिको लाश मेरो बुढिको हो ।
उसलाई यही कुकुरले टोकेर मारेको हो अनि पछाडिको
लाश चाहिँ मेरो सासुको हो ।
छोरिलाई बचाउन जाँदा उनलाई नि कुकुरले टोकेर मारेको हो ।
शेरेले घरम आफ्नो बुढिलाई सम्झेछ ।
अनि किचकिछे सासुलाई सम्झेछ
अनि भनेछ्: दाई यो कुकुर मलाई बेच्नु न
मान्छे: बेच्न त हुन्थ्यो भाइ ।
तिमी अलि ढिला भएउ ।
यो पछाडी ३-४ सय जना मन्छे पनि
यही कुकुर किन्न आएका हुन